यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय

काठमाडौं । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बिभिन्न ३ वटा निर्णय गरेको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय … Continue reading यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय